Google search engine

नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डीएसपीमा बढुवाको लागि सिफारिस

२ साउन २०७९
काठमाडौं ।

नेपाल प्रहरीका ३४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ३४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होम बहादुर थापा रहेका छन् । त्यस्तै दोस्रो नम्बरमा सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गुल्म नं. ३ महेन्द्रनगरमा रहेका दिपेन्द्र कुमाल पाल र तेस्रो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत किरण प्रसाद न्यैपाने सिफारिसमा परेका हुन् ।

31_INS_to_DSP_20790402

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय