Google search engine

थप ७८ जनामा कोरोना संक्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघ्यो

२३ असार २०७९
काठमाडौं ।

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय आठ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय १५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो ।

यही अवधिमा २३ जना सङ्क्रमणमुक्त भएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय