Google search engine

तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधनको प्रयास नगर्न कानुनमन्त्रीको आग्रह

१७ असार २०७९
काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी रहेको उल्लेख गर्दै मन्त्री बन्दीले त्यसो नगर्न सांसद र संसदीय समितिहरूलाई आग्रह गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुन निर्माणमा गलत खालको प्रभाव पर्न नदिन लिगल थिङ्क टयाङ्क नै बनाएको उल्लेख गर्दै उसैले दिएको सुझावको आधारमा सरकार अघि बढ्ने पनि स्पष्ट पारे । संसदले मात्रै कानुन निर्माणमा प्रभाव पार्ने भए थिङ्क टयाङ्कको आवश्यक्ता नै नहुने बन्दीको भनाइ थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय