Google search engine

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

१३ असार २०७९
काठमाडौं ।

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

शीतल निवासमा आयोजित समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, भवानी खापुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएका हुन् ।

शपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दै छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय