Google search engine

आइतवार बिदा दिने निर्णय फिर्ता

२३ जेठ २०७९

काठमाडौं ।

सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिए ।

सरकारले जेठ १ गतेदेखि इन्धन बचाउन परीक्षणका लागि भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय