Google search engine

टेकुको पेट्रोल पम्पमा ग्यास विस्फोट, दुई जना घाइते

२२ जेठ २०७९

काठमाडौं ।

टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्की मर्मत गर्ने क्रममा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । कनक पेट्रोल पम्पको इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट भएको हो ।

घटनामा जगन्नाथपुर गाउँपालिका ३ घर भइ काठमाडौंको कालीमाटी बस्ने ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय