Google search engine

सोलुखुम्बुको नेचासल्यानमा कांग्रेसको जित

४ जेठ २०७९
सोलुखुम्बु ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा धनराज राई र उपाध्यक्षमा बिना राई निर्वाचित भएका हुन् ।

अध्यक्षमा धनराजले २ हजार ५५९ मत ल्याए भने एमालेका डुफकुमार बाँस्तोलाले २ हजार ३१३ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित बिनाले २ हजार ९०६ मत ल्याउँदा एमाले उम्मेदवार सृजना राईले १ हजार ७ सय ८१ मत पाइन् ।

यस अघि ०७४ सालको स्थानीय तह निर्वाचनमा नेचासल्यानको अध्यक्ष एमालेले जितेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय