Google search engine

मेलम्ची नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

४ जेठ २०७९
सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा कांग्रेसले बाजी मारेको छ ।

एमालेका बालकृष्ण देउजालाई पराजित गर्दै कांग्रेसका आइतमान तामाङले जित हासिल गरेका हुन । तामाङले ११ हजार २५८ मत पाउँदा एमालेमा देउजाले ११ हजार १६५ मत प्राप्त गरे ।

उपमेयरमा भने एमालेका उमा प्रधान निर्वाचित भएकी छन् ।

प्रधानले १० हजार १६४ मत ल्याउँदा उनका निकतम प्रतिस्पर्धी राप्रपाका कुमारी तामाङले ८ हजार ३५६ मत ल्याइन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine