Google search engine

एमाले कार्यकर्ताद्वारा कांग्रेस उम्मेदवारमाथि भौतिक आक्रमण

२५ वैशाख २०७९
रामेछाप ।

रामेछापको मन्थली नगरपालिका वडा ६ बेतिनीमा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवारको घर तोडफोड गरेका छन् ।

एमाले कार्यकर्ता प्रेम तामाङ, गोपाल माझी लगायतको समुहले कांग्रेसका तर्फबाट मन्थली वडा ६ का अध्यक्षका उम्मेदवार अशोक कुमार तामाङको घरमा ढुंगामुडा गरेका हो ।

आफ्नो पक्षमा ठूलो जनलहर रहेको र आफूले जित्ने निश्चित भएपछि हारेको मानसिकता सहित एमाले कार्यकर्ताले घरमा हमला गरेको अध्यक्षका उम्मेदवार तामाङले बताए । घरदैलो कार्यक्रम बिथोल्न नियोजित रुपमा हमला गरेको उनको भनाइ छ ।

हमलाबाट तामाङको घरमा क्षति पुगेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय