Google search engine

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता

१२ बैशाख २०७९
काठमाडौं ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उमेदवारी दर्ता गराएकी छिन् ।

कांग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा उमेदवारी दर्ता गराएकी हुन् ।

उमेदवारी दर्ता गराउन उनी कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेकी थिइन् । काठमाडौंको उप प्रमुख भने नेकपा एकीकृत समाजवादीले पाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय