Google search engine

स्थानीय निर्वाचनका लागि काँग्रेसको घोषणापत्र सार्वजनिक

११ बैशाख २०७९
काठमाडौं ।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

स्थानीय निर्वाचनका लागि काँग्रेसको घोषणापत्र

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय