Google search engine

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२६ चैत्र २०७८
काठमाडौं ।
सरकारले रामनवमीको दिन आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शनिवार सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय