Google search engine

३६ डीएसपीको सरुवा

१४ चैत्र २०७८
काठमाडौं ।

प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।

मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रभावशाली डीएसपी रुगम बहादुर कुँवर इलाका प्रहरी कार्यालय अनारमनी झापामा सरुवा भएका छन् । कुँवरको ठाँउमा इलाका प्रहरी कार्यालय लहानका डा.तपन कुमार दाहाल केन्द्रीय अनुसन्धान ब्यरो आइपुगेका छन् ।

यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय