Google search engine

कोरोनाबाट थप ११ को मृत्यु, १३८६ जना संक्रमित

२३ माघ २०७८, काठमाडौं ।
देशभर पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित रहेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine