Google search engine

थपिए ३ हजार ६३७ संक्रमित, १२ जनाको मृत्यु

१९ माघ २०७८, काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर एन्टिजेन र पीसीआर विधिबाट ११ हजार ५८२ नमूना परीक्षण गर्दा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार देशभरबाट ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय