Google search engine

स्थगित भयो राष्ट्रिय सभा बैठक

सोमवारका लागि आह्वान गरिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमले सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

सोमवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।

अब अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine