Google search engine

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

१३ माघ २०७८, काठमाडौं

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भर्चुअल माध्यमबाट दिउँसो ३ बजेपछि बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्य सहभागी हुनेछन् । भर्चुअल बैठकको लिंक एसएमएसमार्फत् पठाइने मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।

बैठकको एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति रहेको पौडेलले बताउनुभयो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय