समाचार समाचार
जारी राख्नुहोस्राजनीति राजनीति
जारी राख्नुहोस्राष्ट्रपति निर्वाचन फागुन २५ गते
१६ माघ २०७९,
काठमाडौं ।
निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते...
रवि लामिछानेको सांसद पद खारेज
१३ माघ २०७९,
काठमाडौं ।
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । यो फैसलाले उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ...
अपराधअपराध
थप पढनुहोस नेपाल प्रहरीका १७ डीआईजीको सरुवा
२८ पुस २०७९,
काठमाडौं ।
गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । मन्त्रालयले बहिबिार १७ जना डीआईजीको काज सरुवा गर्दै...
डीएसपी ठगबहादुर केसी निलम्बित
१४ पुस २०७९,
काठमाडौं ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको...
सन्दीपको मुद्धाको सुनुवाई हेर्न नभ्याइने सूचीमा
१४ पुस २०७९,
काठमाडौं ।
बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेकोको पेशीको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ।
उच्च अदालत पाटनमा पुनरावेदनको...
कार्यविधि विपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन
१२ पुस २०७९,
काठमाडौं ।
गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको...
चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने
८ पुस २०७९,
काठमाडौं ।
सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने भएको छ ।
शुक्रबार शोभराज १९ वर्ष तीन महिनापछि...
फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
६ पुस २०७९,
काठमाडौं ।
ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई आजै थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल...